1998-01-29 - incident - Rukum district २०५४-१०-१६ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-00225 अभिलेखालय सि. नं.: NCA-00225
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.7204
- अ. नं.77
- घटना भएको जिल्ला:रुकुम
- गाविस:कोल
- वार्ड नं.:5
- टोलको नाम:टक्सारे
- पीडित विवरण
- पीडितको नाम:दिलबहादुर राना
- जन्म मिति:
- साल:2024
- महिना:09
- गते:25
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:भुवनपोखरी
- वार्ड नं.:5
- टोल:डाँडागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:भुवनपोखरी
- वार्ड नं.:5
- टोल:डाँडागाउँ
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, रुकुम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरिखीबहादुर राना
- आमाको नाम:विन्तिकुमारी राना
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बुद्धिसरा राना
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2054-10-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:कोल
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट, काठमाडौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुवनपोखरी गाविस-५ निवासी जिल्ला प्रहरी कार्यालय,रुकुम मातहत टक्सार प्रहरी चौकीमा कार्यरत प्रहरी जवान दिलबहादुर रानाको रुकुम जिल्ला कोल गाविस-५ मा गस्ती गर्ने क्रममा ०५४ माघ १६ गते नेकपा माओवादीले थापेको एम्वुसमा परी मृत्यु भएको थियो। लास एक हप्ता पछि परिवारले पाएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरेका थिए।