1998-01-28 - incident - Gorkha district २०५४-१०-१५ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00223 अभिलेखालय सि. नं.: NCA-00223

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9846
  • अ. नं.11
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:घ्याच्चोक
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सपना रानामगर
  • जन्म मिति:
  • साल:2039
  • महिना:05
  • गते:28
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:अश्राङ
  • वार्ड नं.:8
  • टोल:रिप
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रानामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामगगनबहादुर रानामगर
  • आमाको नाम:हरिमाया रानामगर
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शंकर तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टाको घुडाँ भन्दा मुनिको भाग नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कृतिम खुट्टाको प्रयोग गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:घ्याच्चोक
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अश्राङ गाविस-८ रीप निवासी माओवादीका कार्यकर्ता १५ बर्षीया सपना रानामगरलाई पार्टीको काममा खटिने क्रममा घ्याच्चोक गाविस-३ मा रहेको समयमा ०५४ माघ १५ नेपाल प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएकी थिइन्। देब्रे खुट्टामा गोली लागेको कारण उनको सो खुट्टाको घोडा भन्दा तलको भाग काटी कृतिम खुट्टाको सहारामा हिडडुल गर्छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री