1998-01-27 - incident - Surkhet district २०५४-१०-१४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-00222 अभिलेखालय सि. नं.: NCA-00222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1098
  • अ. नं.366
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • टोलको नाम:बजार इप्रका भित्र
  • पीडित विवरण
  • पीडितको नाम:मीनबहादुर खत्री
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:नेटा
  • वार्ड नं.:4
  • टोल:दह
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामदिप बहादुर खत्री
  • आमाको नाम:भद्रीकला खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झकमाया खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मेरुदण्डमा चोट लागेकाले हिडनमा समस्या
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानिय स्वास्थ्य केन्द्र नेटा
  • उपचार मिति 2054-10-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • मेरुदण्डको हड्डिमा गहिरो चोट लागेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-10-14
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:नेटा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेटा गाविस-४ दह निवासी माओवादी कार्यकर्ता ३४ वर्षीय मिनबहादुर खत्रीलाई माओवादीको आरोपमा गस्तीमा खटिएको प्रहरीले २०५४ माघ १४ गते घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय छिन्चुमा पुर्‍याई फलामको पाइप र बन्दुकको कुन्दाले कुटपिट गरे। कुटपिटबाट उनको मेरुदण्डमा चोट लागेकाले उनी लौरोको सहारामा मात्र हीडन सक्छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री