1998-01-05 - incident - Salyan district २०५४-०९-२१ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00214 अभिलेखालय सि. नं.: NCA-00214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3073
  • अ. नं.42
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:3
  • टोलको नाम:दमाचौर
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पराज आचार्य
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:16
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:4
  • टोल:कर्णेगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामभानुभाक्त माध्यामिक बिद्यालय दमाचौर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिती सदस्य
  • बाबुको नामअम्मर लाल आचार्य
  • आमाको नाम:हुकुम देबी आचार्य
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवीत्रा आचार्य
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-09-21
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:2054-09-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शारदा नदी श्रीनगरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमाचौर गाविस-४ कर्णेगाउ निवासि भानुभक्त माविका शिक्षक २९ वर्षीय पुष्पराज आचार्यलाई प्रहरीसँग लागेर सुराकी गरेको आरोपमा २०५४ पुस २१ गते साँझ ७ः३० बजे सोही गाविस-३ दमाचौर प्रेमबहादुर भण्डारीको घरमा खसीको रुपैया बुझाउन गएको अवस्थामा सोही गाविस-३ बुराँसे निवासी नेकपा माओवादी एरिया इन्चार्ज गाविस-८ का प्रेम खड्का प्रेम वली झिम्पे गाविस रोक्चाका ध्रुव भण्डारी लगायतका व्यक्तिहरूले खुकुरी र छुरी प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री