1998-01-04 - incident - Kathmandu district २०५४-०९-२० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-00213 अभिलेखालय सि. नं.: NCA-00213

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७९
  • पीडितको नाम र थर:राजेन्द्रविक्रम गुरुङ
  • ठेगाना:का.जि.कामनपा वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:का.जि. कामनपा वडा नं.- ४ निवासी शशि गुरुङको छोरा राजेन्द्रविक्रम गुरुङ घुमफिर तथा अध्ययनको लागि हङ्गकङ्गमा बसेको समय सन्् १९९८ को जनवरी ४ का दिन त्यहाँ घटेको आपराधिक घटनामा संलग्न रहेकोभनी पक्राउ गरी ज्यानमुद्दामा सजाय ताकेी हालसम्म कैद सजाय भत्क्तान गरिरहको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:नेपाल सरकाररहङ्गकङ्ग सरकारबीच कैद ी हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले कैदीलाई आफ्नो दशेमा कैदीको रूपमा राख्न चाहेमा कैद ी र कैदीको परिवारको अनरुाधेमा कैदीलाई नेपाल पठाउन सक्ने हुँदा निजलाई नेपालको कारागारमा ल्याउन पहल गरी पाऊँ भन्ने निवदेनसम्बन्धमा यसमा के गर्न सकिन्छ? भनी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने भन्ने मिति २०६५/१२/२३ को निर्णय
  • आयागेबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री