1997-10-28 - incident - Rolpa district २०५४-०७-१२ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00191 अभिलेखालय सि. नं.: NCA-00191

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10710
  • अ. नं.769
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:खुमेल
  • वार्ड नं.:7
  • टोलको नाम:खेवासे
  • पीडित विवरण
  • पीडितको नाम:पिमराम घर्तीमगर
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:10
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:खुमेल
  • वार्ड नं.:7
  • टोल:खेवासे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय रोल्पा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:खुमेल
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुमेल गाविस ७ खेवासे निवासी जिल्ला प्रहरी कार्यालय रोल्मा प्रहरी हवल्दार ३२ वर्षीय पिमराम घर्तीमगर बाँके जिल्लाबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पामा जाने क्रममा घर गएको समयमा २०५४ कार्तिक १२ गते घर भित्र पस्नसाथ माओवादी कार्यकर्ताले घरभित्र पसेर खुकुरी प्रहार गरी हत्या गरे

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री