1997-10-27 - incident - Jajarkot district २०५४-०७-११ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00189 अभिलेखालय सि. नं.: NCA-00189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5123
  • अ. नं.73
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • टोलको नाम:खम्वु जंगल
  • पीडित विवरण
  • पीडितको नाम:वली थापा
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:23
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • टोल:डिङगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • टोल:डिङगा
  • लिङ्ग:महिला
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी कार्यकर्ता
  • बाबुको नामभद्रविर थापा
  • आमाको नाम:मानकुमारी थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दल बहादुर पुन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-07-11
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस- ७ डिङगाकि माओवादी कार्यकर्ता २४ वर्षिया वली थापालाई ०५४ कार्तिक ११ गते विहान घरमै रहेको अवस्थामा इलाका प्रहरी कार्यालय पाचकटियाबाट खटी गएको प्रहरी गस्ती टोलीले माओवादीको आरोपमा गिरफ्तार गरि प्रहरी चौकीमा लैजाने क्रममा विचबाटोमा पर्ने सोही ठाउँको खम्वु जंगलमा गोली हानी हत्या गरे।उनको लासलाई टुक्रा टुक्रा पारिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री