1997-08-30 - incident - Jajarkot district २०५४-०५-१४ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00171 अभिलेखालय सि. नं.: NCA-00171

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11049
  • अ. नं.397
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोलको नाम:रिम्ना
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर बुढा
  • जन्म मिति:
  • साल:2013
  • महिना:07
  • गते:03
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मी बुढा
  • आमाको नाम:काली बुढा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती बुढा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहीने करङ्ग भाचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानिय मेडिकल
  • उपचार मिति 2054-05-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-05-14
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट गाविस- २ का ४१ वर्षीय धनबहादुर बुढालाई रिम्ना प्रहरी चौकी बाट खटीएको प्रहरी गस्ति टोलीले २०५४ भदौ १४ गते विहान घरमै रहेको बेला माओवादी आरोपमा गिरफ्तार गरी प्रहरी हिरासतमा यातना दिने क्रममा दाहिने करङ्ग भाँचिएकोले अपाङग भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री