1997-07-22 - incident - Rolpa district २०५४-०४-०७ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-00164 अभिलेखालय सि. नं.: NCA-00164
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10299
- अ. नं.625
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:पाछावाङ
- वार्ड नं.:2
- टोलको नाम:सल्लावोट
- पीडित विवरण
- पीडितको नाम:बहादुर परियार
- जन्म मिति:
- साल:2021
- महिना:00
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:पाछावाङ
- वार्ड नं.:2
- टोल:सल्लावोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामखर्कसिंह परियार
- आमाको नाम:खनमति परियार
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकला परियार
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2054-04-07
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:पाछावाङ
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला पाछावाङ गाविस २ का ३३ वर्षीय बहादुर परियार आफ्नै घरमा सुतेको अवस्थामा २०५४ साउन ७ गते राती ९ बजे अज्ञात व्यक्तिको एक समुहले धारिलो हतियार प्रहार गरी हत्या गरे। हत्या गर्ने समुहको हालसम्म पहिचान हुन सकेको छैन्।