1997-07-05 - incident - Rolpa district २०५४-०३-२१ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00159 अभिलेखालय सि. नं.: NCA-00159

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10789
  • अ. नं.831
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:नुवागाउँ
  • वार्ड नं.:6
  • टोलको नाम:नौरेङेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:बलजित बुढामगर
  • जन्म मिति:
  • साल:2016
  • महिना:05
  • गते:20
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:नुवागाउँ
  • वार्ड नं.:6
  • टोल:हयाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामधर्म बुढामगर
  • आमाको नाम:आरती बुढामगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धर्म बुढामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-03-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:नुवागाउँ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नुवागाँउ निवासी ३८ वर्षीय बलजित बुढामगरलाई माओवादीको विरुद्धमा सुराकी गरेको र माओवादी कार्यकर्तालाई मार्नको लागी प्रहरीलाई सहयोग गरेको आरोपमा २०५४ असार २१ गते घरबाट अपहरण गरी भोली पल्ट सोही गाँउ नजिकै नौरङ्गेडाँडामा दुइ टुक्रा पारेर हत्या गरेको अवस्थामा लास फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री