1997-06-19 - incident - Salyan district २०५४-०३-०५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00151 अभिलेखालय सि. नं.: NCA-00151

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3325
  • अ. नं.273
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:2
  • टोलको नाम:सानाहिमगार
  • पीडित विवरण
  • पीडितको नाम:झनक बिक
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:04
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:4
  • टोल:घर्तिगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:स्कवायड सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नाममनविर वि क
  • आमाको नाम:डिला वि क
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता वि क
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग वाँया हातको थुंगा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानिय स्तरमा
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-03-05
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-४ घर्तीगाउ निवासी नेकपा माओवादी स्क्वायड सदस्य २६ वर्षिइ झनक विक भेरी कोटवारा गाविस-२ सानाहिमगार भन्ने ठाउँमा लड्दा आफैले बोकेको बन्दुक पड्किएर गोली लागी हातको थुंगा छेदविच्छेद भइ गुमेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री