1997-05-06 - incident - Rukum district २०५४-०१-२४ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-00136 अभिलेखालय सि. नं.: NCA-00136

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8036
  • अ. नं.538
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:पोखरा
  • वार्ड नं.:7
  • टोलको नाम:दादिङ
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर पुन
  • जन्म मिति:
  • साल:2021
  • महिना:02
  • गते:27
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:पोखरा
  • वार्ड नं.:7
  • टोल:धादिङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस जिल्ला उपाध्यक्ष
  • बाबुको नामतुले पुन
  • आमाको नाम:धनरुपि घर्ती
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देयसरी पुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:पोखरा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा गाविस-७ दादिङका ३३ वर्षीय बलबहादुर पुनलाई २०५४ वैशाख २४ गते दिउसो २ बजेतिर उनकै घरमा माओवादीले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए। नेपाली काङ्ग्रेसको तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिएको आरोपमा उनको हत्या गरिएको थियो। उनको श्रीमतीलाई समेत कांग्रेसमा लागेको भन्दै माओवादीले पटक पटक यातना दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री