1997-04-25 - incident - Rukum district २०५४-०१-१३ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-00135 अभिलेखालय सि. नं.: NCA-00135

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7154
  • अ. नं.18
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु कार्की
  • जन्म मिति:
  • साल:2029
  • महिना:06
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:5
  • टोल:सिंहपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबखत बहादुर कार्की
  • आमाको नाम:जानुकादेवी कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यलय काठमांडौ,जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)550000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल रूकुम
  • मिति:2054-01-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बराहक्षेत्र चतरा घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुम्राहा गाविस ५ सिंहपुर घर भई प्रहरीमा कार्यरत २५ वर्षीय प्रहरी जवान शम्भु कार्कीकाे २०५४ वैशाख १३ गते रूकुम जिल्लामा ड्युटीमा बसेको अवस्थामा माओवादीहरूले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री