1997-02-00 - incident - Surkhet district २०५३-१०-०० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-00132 अभिलेखालय सि. नं.: NCA-00132

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1145
  • अ. नं.377
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:7
  • टोलको नाम:इत्राम
  • पीडित विवरण
  • पीडितको नाम:गणेश परियार
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:03
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोल:बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोके परियार
  • आमाको नाम:हरी परीयार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा परीयार
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग मेरुदण्ड अशक्त भएको
  • उपचार गराएको अस्पतालको नाम
  • सुर्खेत अस्पताल
  • उपचार मिति 2053-11-05
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • ढाडको अप्रेशन गर्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-10-30
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-१ वीरेन्द्ननगर निवासी २७ वर्षीय गणेश परियारलाई माओवादीको आरोपमा २०५२ माघ ३० गते सुरक्षाकर्मीले घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कार्यालय सुर्खेतको हिरासतमा मुढाले पेलेर मेरुदण्ड भाँचिएको साथै आतंककारी तथा विध्वश ऐन अन्तर्गत मुद्दा चलाइ १ वर्ष जेल चलान पनि गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री