1996-11-11 - incident - Morang district २०५३-०७-२६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-00085 अभिलेखालय सि. नं.: NCA-00085

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7257
  • अ. नं.3
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:6
  • टोलको नाम:साखरे
  • पीडित विवरण
  • पीडितको नाम:गोवीन्द प्रसाद लिम्बू
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:03
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तरूण दल
  • बाबुको नामछविलाल लिम्बू
  • आमाको नाम:आइतरानी लिम्बू
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुनसरि धरान न.पा १८
  • मिति 2059-07-29
  • पुनस्थापित भएको भए मिति2063-05-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुवै खट्टा भाँच्चेको
  • उपचार गराएको अस्पतालको नाम
  • विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
  • उपचार मिति 2059-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • सहज ढङले हिड्न नसक्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-07-26
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पीडितका अनुसार घरघेरा हालेको देखी म भागे। ललीत दाईको घरमा गएर दाजुभाइ दुवै घरमा आउने क्रममा बाटैमा भेटी समातेर हात बाँधेर सुराकीको आरोपमा घरदेखि डेढ सय मिटर टाढा साखरे खोलामा लगी घुँडा टेकाइ लाठीले कुटपिट गरी अन्तिममा ढुङगामाथी देवै खुट्टा राखी ढुङ्लेगा हानी भाँचिदिएको। ठूलदाइले देखेर साथीहरू बोलाइ बोकेर मलाइ घरमा ल्याइ इप्रका उर्लावारीको सहयोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि १३ महिना राखिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री