1996-10-29 - incident - Jajarkot district २०५३-०७-१३ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00081 अभिलेखालय सि. नं.: NCA-00081

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6147
  • अ. नं.328
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:6
  • टोलको नाम:भातचिउरा
  • पीडित विवरण
  • पीडितको नाम:हिरे वली
  • जन्म मिति:
  • साल:2008
  • महिना:03
  • गते:07
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:6
  • टोल:भात चिउरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकपासे वली
  • आमाको नाम:सरुनी वली
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मि वली
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-07-13
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लह गाविस- ६ बस्ने ४५ वर्षीय हिरे वलीलाई इलाका प्रहरी कार्यालय खगेनकोटले २०५३ कार्तिक ११ गते गैरकानुनी रुपबाट माओवादीको आरोपमा घरमै रहेको अवस्थामा गिरफ्तार गरी निर्मम यातना दिएको यातना पछि पीडित हिरे वलीलाइ २०५३ कार्तिक १३ गते बिहान मुक्त गरेको र यातनाकै कारण पीडितको २०५३ कार्तिक १३ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री