1996-10-19 - incident - Dhanusha district २०५३-०७-०३ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-00079 अभिलेखालय सि. नं.: NCA-00079
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9797
- अ. नं.175
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सवैला
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:यमबहादुर केसी
- जन्म मिति:
- साल:2012
- महिना:00
- गते:00
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:थप्रेक
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:थप्रेक
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजीतबहादुर केसी
- आमाको नाम:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुद्रकुमारी केसी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)400000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-07-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:सवैला
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थप्रेक गाविस-३ का ४१ वर्षीय प्रहरी जवान यमबहादुर केसीलाई २०५३ साल कात्तिक ३ गते धनुषा जिल्ला सबैला गाविसमा दुर्गा पूजामा भारतबाट मगाइएको आर्केष्ट्रा हेर्न आएको हजारौँको बीचमा गोली हानी हत्या गरेको थियो। सो घटनामा मातृका यादवलाई मुद्दा चलाइएको थियो।