1996-10-18 - incident - Kavre district २०५३-०७-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00077 अभिलेखालय सि. नं.: NCA-00077

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8401
  • अ. नं.69
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:2
  • टोलको नाम:इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:विन्दा चौलागाई
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:06
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:5
  • टोल:बाझेकेउरिनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:5
  • टोल:बाझेकेउरिनी
  • लिङ्ग:महिला
  • थर:चौलागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामपरमानन्द गौतम
  • आमाको नाम:सरस्वती गौतम
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व. रामचन्द्र चौलागाई
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-07-02
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीचौरी गाविस ५ बस्ने विन्दा चौलागाई २०५३ बैशाख २२ गते राती प्रहरीले पक्राउ गरी कात्तिकेदेउराली इलाका प्रहरी कार्यालयमा यातना दिएका कारण २०५३ कात्तिक २ गते मृत्यु भएको परिवारको भनाइ छ। आफ्नो पति र छोरीहरूलाई माओवादीको नाममा गिरफ्तार गरी चौकीमा लगेपछि खाना पुराउन गएकी चौलागाईलाई प्रहरीले घर फर्कन नदिइ तेरो पेटमा पनि माओवादी छ भनी टाउको, पिड्यौला र पेटमा कुटपिट गर्दा बच्चा समेत निलो डाम सहित जन्मिएको उनीहरूको आरोप छ। अत्याधिक रत्तश्रापका कारण उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री