1996-06-26 - incident - Rolpa district २०५३-०३-१२ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00053 अभिलेखालय सि. नं.: NCA-00053

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10599
  • अ. नं.767
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:हृवामा
  • वार्ड नं.:5
  • टोलको नाम:फाल्जा
  • पीडित विवरण
  • पीडितको नाम:जसमाया पुनमगर
  • जन्म मिति:
  • साल:2052
  • महिना:02
  • गते:20
  • उमेर:1
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:हृवामा
  • वार्ड नं.:5
  • टोल:फाल्जा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पुनमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरहमन पुनमगर
  • आमाको नाम:भानसरी पुनमगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-03-12
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:हृवामा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ह्यवामा गाविस ५ फाल्जाकी ११ महिनाकी जसमाया पुनमगर घरमा सुतिरहेको अवस्थामा उनका बाबु ६६ वर्षीय रहमन पुनलाई माओवादीले आक्रमण गर्दा माओवादी कार्यकर्ताहरुलाई बन्चरोले आक्रमण गरेपछि २०५३ असार १२ गते राति माओवादीले घरमा आगो लगाइ दिए पछि आगोले जलेर मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री