1996-06-23 - incident - Surkhet district २०५३-०३-०९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-00052 अभिलेखालय सि. नं.: NCA-00052

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.778
  • अ. नं.226
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:मेहलकुना
  • वार्ड नं.:1
  • टोलको नाम:पवित्रवजार
  • पीडित विवरण
  • पीडितको नाम:डिलबहादुर विक
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:04
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:6
  • टोल:शान्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरविर कामी
  • आमाको नाम:झुम्पी कामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विवाह गरेको तर श्रीमति अ्र्को घर गएको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • छिन्चु सुर्खेत
  • मिति 2059-03-15
  • पुनस्थापित भएको भए मिति2060-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-03-09
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मेहलकुना
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
  • मिति:2059-03-12
  • चिकित्सकको नाम:न्हुच्छेमान डगोल
  • सदगत गरिएको स्थान
  • भेरी पुल सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनतडा ३ शान्तीपुर सुर्खेत घरभइ शाही नेपाली सेनामा दाङमा कार्यरत २८ बर्षिय जवान डिलबहादुर बिक घरमा भेटघाटमा आएको अवस्थामा २०५९ असार ७ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरी २ दिनपछि २०५९ असार ९ गते मेहेलकुना बजार नजिकै हाल प्रहरी चौकी रहेको स्थानमा मारेर लास छाडेको अवस्थामा फेला परेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री