1996-05-07 - incident - Sindhuli district २०५३-०१-२५ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00043 अभिलेखालय सि. नं.: NCA-00043
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9885
- अ. नं.119
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:भद्रकाली
- वार्ड नं.:4
- टोलको नाम:हात्तिगौडा जंगलमा
- पीडित विवरण
- पीडितको नाम:गेहेन्द्र देवकोटा
- जन्म मिति:
- साल:2023
- महिना:01
- गते:07
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:अमले
- वार्ड नं.:3
- टोल:सिम्लेखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:देवकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सामान्य किसान
- बाबुको नामलक्ष्मीप्रसाद देवकोटा
- आमाको नाम:डम्बरकुमारी देवकोटा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:स्व. कमला देवकोटा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-01-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:भद्रकाली
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमले गाविस- ३ सिम्लेखोलाका ३० बर्षीय गेहेन्द्र देवकोटालाई ०५३ वैशाख २५ गते प्रहरीले माओवादीलाई खान बस्न दिएको आरोपमा घरबाट गिरफ्तार गरी भद्रकाली गाविस- ४ को हात्तिगौडाको जंगलमा लगेर रुखमा बाँधी गोली हानी हत्या गरे। पहिले गेहेन्द्रलाई रुखमा बाँधी ३ गोली हानीयो र त्यस पछि उनीका दाजु टिकालाई हानिएको स्थानियले बताए।