1996-04-05 - incident - Rolpa district २०५२-१२-२३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00034 अभिलेखालय सि. नं.: NCA-00034

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2455
  • अ. नं.218
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:2
  • टोलको नाम:हिरासन प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:विनबहादुर परियार
  • जन्म मिति:
  • साल:2027
  • महिना:09
  • गते:27
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:3
  • टोल:धारपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्त बहादुर परियार
  • आमाको नाम:खोस्ती परियार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पीउली परियार हाल अन्तै विवाह गरिसकेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला खुङग्री गाविस ३ धारपानीका ३० वर्षिय विन बहादुर परियारलाई माओवादी भएको आरोपमा प्रहरीले २०५२ चैत २३ गते घरमा सुतेको समयमा गिरफ्तार गरी प्रहरी चौकी खुङग्रीमा ल्याएर यातना दिएर गोली हानि हत्या गरेका थिए। असइ प्रमानन्द जोशीको व्यक्तिगत रीसिवीका कारण गिरफ्तार गरेर हत्या गरिएको पीडित परिवारको दावी छ। मृतक सर्वसाधरण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री