1996-03-28 - incident - Rolpa district २०५२-१२-१५ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00032 अभिलेखालय सि. नं.: NCA-00032

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.181
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:दुवीडाँडा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चोप बहादुर डाँगी कुमार
  • जन्म मिति:
  • साल:2021
  • महिना:10
  • गते:25
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गैरीगाउँ
  • वार्ड नं.:9
  • टोल:राम्लि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी एरिया सेक्रेटरी
  • बाबुको नामगिम लाल डाँगी
  • आमाको नाम:देवा डाँगी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तेज कुमारी डाँगी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-12-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:दुवीडाँडा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरीगाउँ गाविस ९ राम्मीका ३१ वर्षीय चोपबहादुर डाँगीलाई माओवादीको आरोपमा २०५२ चैत १४ गते राति नुवागाउँ गाविस ६ ह्याङबाट प्रहरीले गिरफ्तार गरेर होलेरी प्रहरी कार्यालयमा लगेर यातना दिएर डुव्रीङडाडा गाविस कागपानी गलमा लगेर प्रहरीले गोली हानि हत्या गरे। लास नचिनिने गरि जलाएर घटना स्थलमै छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री