1996-03-27 - incident - Rolpa district २०५२-१२-१४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00030 अभिलेखालय सि. नं.: NCA-00030

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2444
  • अ. नं.207
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:दुवीडाँडा
  • वार्ड नं.:4
  • टोलको नाम:कागपानी
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र गिरी
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:29
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:जुगार
  • वार्ड नं.:4
  • टोल:नेर्पा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना
  • बाबुको नामजित बहादुर डाँगी
  • आमाको नाम:पिमा गिरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-12-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:दुवीडाँडा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला जुगार गाविस ४ नेर्पाका २० वर्षिय ज्ञानेन्द्र गिरीलाइ माओवादीको आरोपमा २०५२ चैत १४ गते राति नुवागाउ गाविस ६ ह्याङबाट प्रहरीले गिरफ्तार गरेर होलेरी प्रहरी कार्यालयमा लगेर यातना दिएर डुविडाडा गाविस कागपानी जंगलमा लगेर प्रहरीले गोली हानी हत्या गरे। लास नचिनिने गरि जलाएर लास घटनास्थलमै छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री