1996-02-27 - incident - Rukum district २०५२-११-१५ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-00006 अभिलेखालय सि. नं.: NCA-00006

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5117
  • अ. नं.165
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:पिपल
  • वार्ड नं.:6
  • टोलको नाम:मेलगैरी
  • पीडित विवरण
  • पीडितको नाम:पशुपति खत्री
  • जन्म मिति:
  • साल:2027
  • महिना:02
  • गते:04
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:पिपल
  • वार्ड नं.:6
  • टोल:जिपु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामठानबहादुर खत्री
  • आमाको नाम:नैनी खत्री
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पीमा खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:पिपल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपल गाविस-६ निवासी २५ वर्षीय पशुपति खत्रीलाई २०५२ फागुन १५ गते गाउँमा आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हाली नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो। मृतक कृषि पेशा गर्ने सर्वसाधरण थिए। सो घटनामा प्रहरीले अन्य छ जनालाई एकै ठाउँमा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री