1996-02-26 - incident - Gorkha district २०५२-११-१४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00002 अभिलेखालय सि. नं.: NCA-00002

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5315
  • अ. नं.117
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:2
  • टोलको नाम:ब्रहाचारिणी निमावि
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर रम्तेल
  • जन्म मिति:
  • साल:2042
  • महिना:07
  • गते:14
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:3
  • टोल:जराङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रम्तेल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामव्रम्हाचारिणी निमावि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसेते रम्मेल
  • आमाको नाम:सरीमाया रम्तेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वरबहादुर गुरुङलाई हतियार सहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस-२ स्थित ब्रम्हाचारिनी निमाविवमा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागी गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी कक्षा- ४ मा अध्ययनत १० वर्षीय दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भयो। शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गाविसस्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। माओवादी जनयुद्धका पहिलो शहिदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री