1996-00-00 - incident - Okhaldhunga district २०५२-००-०० - घटना - ओखलढुङ्गा जिल्ला
Archive ref no: NCA-00001 अभिलेखालय सि. नं.: NCA-00001
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4679
- अ. नं.20
- घटना भएको जिल्ला:ओखलढुंगा
- गाविस:पोकली
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:बालकृष्ण ढुङगेल
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:ओखलढुंगा
- गाविस:पोकली
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढुङगेले
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि कार्यक्रता
- बाबुको नामपेम प्रसाद ढुङगेल
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मुना गौतम
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राज्य,सरकार
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट राज्य
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै मृगौला ड्यामेज भएको र नाकको हडडि भाचिएको यातनाका कारणले
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-00-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ओखलढुंगा
- गाविस:पोकली
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोकली गाविस २ का बालकृष्ण ढुंगेललाई माओवादीको कार्यकर्ता रुपमा पक्राउ गरी २०५३ साल र २०५५ सालमा प्रहरीले यातना दिई मृगौलामा असर पुगी नष्ट भएको र नाको हड्डी भाँचीएको छ।