0000-00-00 - incident - Taplejung district ००००-००-०० - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-18573 अभिलेखालय सि. नं.: NCA-18573

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०९
  • पीडितको नाम र थर:टामन खतिवडा, गोपाल अधिकारी
  • ठेगाना:ताप्लेजुङ जिल्ला नाङखोल्याङ ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:ताप्लेजुङ जिल्ला नाङखोल्याङ ३ बस्ने बर्ष १९ का गोपाल अधिकारीलाई र नाङखोल्याङ ३ बाहेारादिनबस्ने वर्ष १६ का टामन खतिवडालाई आफ्नो कामको शिलसिलामा जाँदा सुरक्षाकर्मीले गोली हानी हत्या गरेकाले े सो घटनामा संलग्न दोषीलाई आवश्यक कारवाही र पिडित परिवारलई आवश्यक क्षतिपूर्ति दिलाउनका लागि आवश्यक पहल गरि पाउँ भनी उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निजका हकवालालाई जनही रु ३ लाख क्षतिपूर्ति, दोषी पहिचान गरी कानुन बमोजिमकारवाही गर्न मिति २०६७।२।३ मा आयोगबाट निर्णय भएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:-

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री