0000-00-00 - incident - Siraha district ००००-००-०० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-18557 अभिलेखालय सि. नं.: NCA-18557

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6993
  • अ. नं.76
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोलको नाम:व्रहमपुरी
  • पीडित विवरण
  • पीडितको नाम:रामअवतार राय
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोल:ब्रहमपुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:नखुलेको
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसरूप मुखिया प्रा.वि. व्रहमपुरी
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गा राय
  • आमाको नाम:अहरी राय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वीनादेवी,राम कुमारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:०६५ सालको नियम अनुसार राहत नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर पतारी गाविस - ७ निवासी स्थानीय विद्यालयका शिक्षक ४३ वर्षीय रामअवतार रायलाई ०५९ साउन ३१ गते राती संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरी सो ठाउँबाट केही पूर्व एकान्त चौरमा लगेर गोली हानी हत्या गरे। पीडितलाई आफ्नै घरको दलानमा सुतिरहेका बेला गिरफ्तार गरेका थिए। हत्यापश्चात लास सुरक्षाफौजले नै लिएर गएका कारण सदगत् गर्न समेत नपाएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री