0000-00-00 - incident - Sindhupalchok district ००००-००-०० - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-18553 अभिलेखालय सि. नं.: NCA-18553

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7085
  • अ. नं.5
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:जेठल
  • वार्ड नं.:8
  • टोलको नाम:मुडे
  • पीडित विवरण
  • पीडितको नाम:मोहनबहादुर खत्री
  • जन्म मिति:
  • साल:2013
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:जोरपाटी
  • वार्ड नं.:7
  • टोल:अतरखेल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:जोरपाटी
  • वार्ड नं.:7
  • टोल:अतरखेल
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:भूपू सुरक्षाकर्मी
  • कार्यालयको नामनखुलेको
  • पद:मेजर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेजबहादुर खत्री
  • आमाको नाम:खुम्वकुमारी खत्री
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णकमल खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:जेठल
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सिन्धुपाल्चोक अस्पताल
  • मिति:2059-07-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काडमाण्डौं जोरपाटी गाविस ७ निवासी ४६ वर्षीय मोहनबहादुर खत्रीको २०५९ असोज ३१ गते सिन्धुपाल्चोक जिल्लाको जेठल गाविसमा नेकपा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। पीडित सिन्धुपाल्चोकको जेठल गाविसको रेसोर्ट सञ्चालन गर्दे आएका थिए। पीडित भूतपूर्व नेपाली सेनाका मेचज थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री