0000-00-00 - incident - Sarlahi district ००००-००-०० - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-18550 अभिलेखालय सि. नं.: NCA-18550

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५६
  • पीडितको नाम र थर:सङ्गीता ढुङ्गेल
  • ठेगाना:सिन्धुली जिल्ला दुधालै ी गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४३८५, सिन्धुली जिल्ला दुधालैी गाविस स्थायी घर भई सर्लाही जिल्ला लालगढी गाविस- १ मा रहको फुपुको घरमा आएको बेलामा सङ्गीता ढबुग्ेलको नेकपा माओवादीले सलार्ही जिल्लाको सदरमकुाम आक्रमण गरेको बलेा दोहोरो भीडन्तमा आएको आवाज र लडाइँ भएको, त्यस्तै उक्त ठाउँमा आफ्ना फपुकुा छारेाछारेीलाई पनि के भयो हालेा भनी कराउने गरी मानसिक सन्तुलन गमुाएकाले आफ्नो आथिर्क अवस्थाले भ्याएसम्म उपचार गराउँदासमेत निको नभएकाले थप उपचार गराउन आवश्यक पहल गरी पाऊँ भन्ने उजुरीआयोगमा प्राप्त भएको
  • उल्लङ्घनकर्ता:नेकपा माओवादी
  • आयोगको निर्णय:प्रस्तुत विषयमा आयोगको अनुसन्धान टोलीले मिति २०६५/९/१० देखि १६ सम्म अनुसन्धान गरी प्रतिवेदन पेश भएको, प्रतिवेदनअनुसार तथ्य प्राप्तिको आधारमा निज ढबुग्लेको द्वन्द्व‍को कारणबाट द्वन्द्व‍पीडति देखिएको तर वज्ञैानिक रूपमापुिष्ट गर्न विशष्ेाज्ञबाट राय लिनुपर्ने र निजको आथिर्क अवस्था बुझ्दा निजका बाबु स्थानीय विद्यालयमा लेखापालमा कार्यरत भएका तर अपाङ्ग अवस्था रहेको बबुाको बाहके अन्य आम्दानीको सा्रते नभएको, एलेानी जग्गामा बस्दै आएको भन्ने पाइएकाले प्रस्ततु उजुरीका सम्बन्धमा निजको उपचारको लागि नेपाल सरकारलाई लेखी पठाउने भनी २०६६/१/९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. ४३८५ सरंक्षण १३२७ मिति २०६६/१/२१ मा प्र. म.म.प.को कायार्लयतथा शान्ति तथा पुन:निर्माण मन्त्रालय, गृह मन्त्रालयलाई आयोगको निर्णय निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री