0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-18485 अभिलेखालय सि. नं.: NCA-18485

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०२
  • पीडितको नाम र थर:पक्राश भनिने दुर्गा बस्नेत, लोकबहादर भजु ेल, टेकबहादुर बस्नेत, नत्रे वहादु कार्की, राजकुमार के.सी.र रामजी श्रेष्ठ
  • ठेगाना:रामछेाप जिल्ला देउराली गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रामेछाप जिल्ला देउराली गाविस वडा नं.- १ बस्ने पक्राश भनीने दुर्गा बस्नेत, लाके बहादुर भुजले, टेकबहादुर बस्नेत, नत्रे बहादुर काकीर्, राजकुमार के. सी. र रामजीश्रेष्ठसमेतलाई घरमा सुतरिहेको अवस्थामा शाही नेपाली सेनाले कब्जामा लिई साहेी जिल्लाकोसालपुाटी गाविस र सुकाजोर गाविसको सिमानामा पर्नेढबुग्ेघाप डाँडामा यातना दिई गोली हानी हत्या गरेको भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेना
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकहरूको परिवारलाई जनही रु.१,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने मिति २०६३/३/६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको २५६५ मिति २०६३/३/३२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री