0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-18484 अभिलेखालय सि. नं.: NCA-18484

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६०
  • पीडितको नाम र थर:दुर्गाबहादुर खड्का
  • ठेगाना:रामछेाप जिल्ला बिजुलीकोट-१
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:ने.क.पा.(माओवादी) ले जि. रामछेाप बिजलुीकोटगाविस वडा नं.- १ बस्ने दुर्गाबहादुर खडकलाई बिस्थापित गराई घर पसल कब्जा गरेकाले े सदरमुकाममन्थलीमा बिस्थापित भई बस्नपु रेको भनी आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:बिस्तृत शान्ति सम्झौता सम्पन्न भएपछि आफ्नै घरमा बसिरहेको तर माओवादीबाट गराइएको क्षतिवापत रु. १,२३,५२५/- मूल्याङ्कन भएको पाइन्छ। जिल्ला प्रशासन कार्यालयबाट भएको मूल्याङ्कनबमोजिमको रकम हालसम्म पनि दिइएको रहने छ भने उक्त रकम अविलम्ब उपलब्ध गराइदिन नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ भन्ने मिति २०६५/२/२९ को निर्णय जिल्ला प्रशासनकायार्लय रामेछापलेनिजहरूकोरु. ४,२०,०००/- को सम्पत्ति क्षतिकोमल्ूयाब्कनभई गृह मन्त्रालय पठाएको पाइएकालेमल्ूयाब्कन भएको रकम हालसम्म पनि दिइएको रहेनछ भने उक्त रकम अविलम्ब उपलब्ध गराइदिन नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ भन्ने मिति २०६५/२/२९ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३३४६ संरक्षण ४५४ मिति २०६५/७/५ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री