0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-18478 अभिलेखालय सि. नं.: NCA-18478

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8690
  • अ. नं.11
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:0
  • टोलको नाम:डाँडाकटेरी
  • पीडित विवरण
  • पीडितको नाम:प्रदिप दोङ (रक्तिम)
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:5
  • टोल:चौतारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:5
  • टोल:चौतारा
  • लिङ्ग:पुरुष
  • थर:दोङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमिलिसीया कमाण्डर
  • बाबुको नामकृष्ण दोङ
  • आमाको नाम:विष्णुमाया तमाङ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेथान गाविस-५ चौतारामा प्रदिप दोङलाई ०६० साउन ३२ गते सेना र प्रहरीको टोलीले शान्ती वार्ता चलिरहेको बेला पार्टीको बैठक बसेकै स्थानबाट दोरम्बा गाविसको एउटा घरबाट नियन्त्रणमा लिई हत्या गर्‍यो। सो घटनामा पीडितसहित १९ जनाको गोली हानी हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री