0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-18477 अभिलेखालय सि. नं.: NCA-18477

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9050
  • अ. नं.38
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:कठजोर
  • वार्ड नं.:4
  • टोलको नाम:पात्ले
  • पीडित विवरण
  • पीडितको नाम:इमानसिंह तामाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:03
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:9
  • टोल:भित्तरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:9
  • टोल:भित्तरी
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:कठजोर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नागदह गाविस-९ का इमान सिंह तमाङलाई ०६२ साउन ३२ गते माओवादीले सालु गाविसको थलहरी स्थित तिलबारीबाट आफ्नो नियन्त्रणमा लिई हत्या गरे। माओवादीले उनलाई नियन्त्रणमा लिई कठजोर गाविसमा पुर्याई थुनेका थिए। थुनेको ठाउँबाट भागेपछि उनलाई ढुंगा र बञ्चरोले हानी हत्या गरी खाल्टोमा माटोले पुरी छाडिदिए। शव पछि गाउँलेले निकाली गाउँमा लगी अन्तिम संस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री