0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-18473 अभिलेखालय सि. नं.: NCA-18473

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10197
  • अ. नं.169
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोलको नाम:डाँडाकटेरी/ खरीढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:ठूलोराम तमाङ (रामबहादुर तामाङ)
  • जन्म मिति:
  • साल:2014
  • महिना:04
  • गते:15
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:3
  • टोल:मानेटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:3
  • टोल:मानेटोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामकाकलिङ मावि दोरम्बा विद्यालयका व्यवस्थापन समितिपद: अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, गाउँ कमिटी इन्चार्ज
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेन्दो तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा नेपाली सेनामा जागिरे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाश गाडेको ठाउँबाट उत्खनन गरी त्यही पोष्टमार्टम गरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-३ निवासी माओवादीका दोरम्बा गाउँ इञ्चार्ज ठूलोराम तामाङलाई ०६० साउन ३२ गते नारायणदल गुल्मबाट गएको सेनाको टोलीले दोरम्बा-२ को एक घरमा बैठक बसेको बेला नियन्त्रण लिई डडुवा गाविस-५ डाँडा कटेरीमा पुर्‍याएर हत्या गरे। सो घटनामा सेनाले माओवादीका १९ जना नेता कार्यकर्ताको सामूहिक हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री