0000-00-00 - incident - Parsa district ००००-००-०० - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-18464 अभिलेखालय सि. नं.: NCA-18464

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८७
  • पीडितको नाम र थर:सिजनराज पाण्डे
  • ठेगाना:-
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं.- १३ बस्ने सिजनराज पाण्डेलाई गैरन्यायिक हत्या गरिएको सम्बन्धमा अध्ययन गर्दा निज सिजनराज पाण्डेलाई रौतहट जिल्ला पचरुखी गाविस वडा नं.- ३ स्थित छतानैाटोलमा गोली प्रहारगरी हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:निजलाई सुरक्षाफौजले नियन्त्रणमा लिन सक्ने अवस्थाविद्यमानहुँदाहदुँै गोली प्रहार गरी मारेको घटनाकानुनप्रदत्तबाँच्न पाउने अधिकारको उल्लङ्घन भएकोले घटनामा संलग्न दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र पीडितका नजिकका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/२६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १०२३ नभएको संरक्षण ३४५१ मिति २०६६/९/२७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री