0000-00-00 - incident - Parbat district ००००-००-०० - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-18461 अभिलेखालय सि. नं.: NCA-18461

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८२
  • पीडितको नाम र थर:सरस्वती पराजुली
  • ठेगाना:वाच्छा गाविस वडा नं.- ७ घुमाउनेडाँडा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पर्वत जिल्ला वाच्छा गाविस वडा नं.- ७ घुमाउनेडाँडा निवासी सरस्वती पराजुलीलाई बहुारीको हत्यामा संलग्न पर्वत रहेको आरोपमा माओवादीहरूले अपहरण गरी लगेकोर निजको सराखँैालेा गाविस वडा नं.- ४ मसुरबारीमा मृत्यु भएको सम्बन्धमा आयोग स्वयम्को सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडितका परिवारजनलाई रु. १,५०,०००/- क्षतिपूर्ति दिन श्री ५ को सरकारलाई सिफारिस गर्ने एवम् ने.क.पा. (माओवादी)लाई जेनेभा महासन्धिको प्रावधानअनुसार गैरसैनिक व्यक्तलिाई यातना दिने, हत्या गर्ने कार्य नगर्न विज्ञप्तिमाफर्त््आह्वान गर्ने २०६२/१०/४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७०४ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत्् ७५,०००क्षतिपूर्ति प्रदान गरिसककेोव्यहोराको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री