0000-00-00 - incident - Panchthar district ००००-००-०० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-18459 अभिलेखालय सि. नं.: NCA-18459

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१०
  • पीडितको नाम र थर:छत्र काम्बाङ, वर्ष १५ का विनय भनिने चन्द्रवीर काम्वाङ
  • ठेगाना:पाँचथर जिल्ला ओयाम गा.वि.स वडा नं ४ लिख्याब
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पाँचथर जिल्ला ओयाम गा.वि.स वडा नं ४ लिख्याब घर भएका वर्ष १७ का छत्र काम्बाङ र निजका भाई वर्ष १५ का विनय भनिने चन्द्रवीर काम्वाबलाई सुरक्षाकर्मीको कारवाहीमा मारिएकाले े सो घटनामा संलग्न दोषीलाई आवश्यक कारवाही र पिडित परिवारलई आवश्यक क्षतिपूर्ति दिलाउनका लागि आवश्यक पहल गरि पाउँ भनी उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निजका हकवालालाई रु जनही ३ लाख क्षतिपूर्ति, मृतक छत्रकम्वाङको नावालक बच्चालाई शिक्षाको व्यव्स्था गर्न, दोषी पहिचान गरी कानुन बमोजिम कारवाही गर्न साथै जिल्ला प्रशासनकायार्लय, पाँचथरबाट निजको परिवारलाई आर्थिक सहायता स्वरुपम रु ५००० कट्टा गरी क्षतिपूर्ति उपलब्ध गराउन भनि मिति २०६७।२।३ मा आयोगबाट निर्णय भएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:-

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री