0000-00-00 - incident - Nuwakot district ००००-००-०० - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-18455 अभिलेखालय सि. नं.: NCA-18455

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५२
  • पीडितको नाम र थर:अर्जुन पाण्डे
  • ठेगाना:नुवाकोट जिल्ला सुनखानी गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर ५७४, नुवाकोट जिल्ला सुनाखानी गाविस वडा नं.- ९ बस्ने वर्ष २६ को अजुर्न पाण्डलेाई सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारी हत्या गरिएको भनिएको घटनाको सम्बन्धमा आयोगबाट भएको अनुसन्धान प्रतिवेदनउपर छलफलहुँदा यसमा सुरक्षा घरेा तोडी भाग्ने अर्जुन पाण्डे भागेको अवस्था सुरक्षाकर्मीले गोली हान्दा मृत्यु भएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:अर्जुन पाण्डे घरेातोडी भागके ो अवस्था सुरक्षाकर्मीले गोली हानी मारेकोतथ्यपुष्टिहुन सकेको देि खएन। लाश पनि मृतकको आफन्तलाई बभु ्काएको नदेखिँदा अर्जुन पाण्डेको लाशके भयो? त्यसबारे सेनालाई ७ दिनभित्र जवाफ दिनपत्र लेखी बुझी जवाफ आएपछि वा तोकिएको म्या दगुजपे्रछि आवश्यक कारबाहीको लागि पशे गर्नू
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री