0000-00-00 - incident - District not available ००००-००-०० - घटना - जिल्ला नखुलेको

Archive ref no: NCA-18438 अभिलेखालय सि. नं.: NCA-18438

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७८
  • पीडितको नाम थर:सागर श्रेष्ठ, नरुदास श्रेष्ठ, मानवहादरु लामा, खड्ग वहादुर लामा, पुर्ण वहादरुपनु, वीरवहादुर तामाङ्ग, श्री वहादरु मोक्तान, श्याम कुमार शाह, पन्नालाल यादव, दिनेश लामा, कृष्ण वहादरु नेपाली, समरि भन्ने बद्धु लामा, रामप्रसाद कँडेल, शरद पाण्डे, रामप्रसाद सिटालंैा
  • ठेगाना:विभनि्न कारागार
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:विभनि्न कारागारमा रहेका वन्दीहरुको सम्बन्धमा न्यायमा ढलिाई भएको सम्बन्धमा कानूनअन्वेषण तथा विकास केन्द्र (सेलडर्) बाटउजुरी प्राप्त भएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:विभनि्न कारागारमा विभनि्न मुद्दामाथुनामा रहेका व्यक्तिहरुले लामो समयसम्म मुद्दा को पुर्पक्षनगरी अदालतबाट मुद्दाको सुनुवाई गर्न ढलिाई गरेको कारण शिघ्र न्याय पाउने अधिकारबाट वञ्चति हुनु परेको भनि आयोगमा उजुरीपरेको रसो सम्बन्धमा अदालतमा पत्राचार गर्दा कुनै जवाफ प्राप्त हुन आएको पाइएन। लामो समयसम्म वन्दीको मुद्दामा सुनवुाई नहुँदा अनुचतविलमि्ब भई शिघ्र न्याय पाउने अधिकारको हनन् हुन गई मानव अधिकारका मूल्य मान्यतासमेतकोप्रतिकलु कार्य भएको देखिएकोले थनु वुा, वन्दीहरुका मुद्दालाई अवलमि्ब प्राथमिकतादिईशिघ्रटुङ्गामेा पुर्‍याउन आवश्यक व्यवस्था गर्नसवोचर््चअदालतका रजिष्ट्रारलाई पत्राचार गरी प्रधानन्यायाधिशलाईसाकेो जानकारी दिने भनि मिति २०६४ पाष्ैा १३ मा निर्णय गरियो।
  • आयोबाट पठाइएको पत्रको विवरण:च. नं. ३०९६ संरक्षण ३३१४ मिति २०६५।१।१० मा निर्णय कार्यान्वयको लागि प्र. म.म.का.लाई पत्राचार गरिएको।
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री