0000-00-00 - incident - Morang district ००००-००-०० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-18413 अभिलेखालय सि. नं.: NCA-18413

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६३
  • पीडितको नाम र थर:सपना गुरुङ
  • ठेगाना:मोरङ जिल्ला बेलबारी गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला बेलबारी गाविस वडा नं.- ३ बस्ने सपना गुरुङलाई नेपाली सेनाको गोली लागी मृत्यु भएको सम्बन्धमा
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ। अन्तरमि विद्यायक संसदको ससंदीय समिति ले पीडितलाई क्षतिपूर्तिवापत रु. १०,००,०००/- उपलब्ध गराउन सिफारिस गरिसकेको मिसलि संलग्न फाइलबाट देखिँदा त्यसतर्फ बोलरिहुन परेन भन्ने मिति २०६४/१०/२१ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च. नं. ६९७/वरिाटनगर संरक्षण ३७० मिति २०६५/६/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिसएको
  • कार्यान्वयनको स्थिति:प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री