0000-00-00 - incident - Morang district ००००-००-०० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-18410 अभिलेखालय सि. नं.: NCA-18410

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7234
  • अ. नं.17
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्र साही
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साही
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमबहादुर साही
  • आमाको नाम:गंगा साही
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:बद्रीमाया तामाङ
  • पद
  • कार्यालय
  • उनको भनाइमेरो छोरा प्रतापसिंह तामाङलाई ०६१ वैशाखमा नेकपा माओवादीले अपहरण गरेर लगेका थिए। माओवादीहरुले छोरालाई ०६१ साउन ३१ गते बोलाए। म एक्लै जान सिकन र छिमेकी चन्द्रदाइलाई लिएर छोरा भेट्न गएँ। चन्द्रदाइलाई लिएर शनिश्चरे गाविस भेट्न गएको अवस्थामा शनिश्चरे गाविसका मुक्ति राईसहितका ६ जना नेकपा माओवादीका कार्यकर्ताले काठ तस्करी गरेको भनी चन्द्र दाइलाई उनीहरुले आफुसँगै राखे। म उतैबाट शनिश्चरेमा रहेकाे माइतीमा वसेर भोलीपल्ट घर फर्किएँ। पथरी गाविस ३ का १९ वर्षीय विनोद तामाङका अनुसार चन्द्रलाई बाहुनी गाविसका अनन्त राजवंशीको कमाण्डमा शनिश्चरे गाविसमा मुखमा पट्टी बाँधेर हिंडाइरहेका थिए। पथरी गाविस-३ का चन्द्र साहीलाई ०६१ साउन ३१ गते काठ तस्करी गरेको आरोपमा नेकपा माओवादीले शनिश्पचरे गाविसबाट नियन्त्रणमा लिए। छिमेकी प्रताप सिंह तामाङलाई भेट्न उनकी आमा बद्रीमाया तामाङसँग गएको अवस्थामा नेकपा माओवादीका कार्यकतर्ता मुक्ति राईसहितका ६ जना कार्यकर्ताले नियन्त्रणमा लिएका थिए। छोरालाई भेट्न एक्लै जान नसकेर आमा बद्रीमाया तामाङले चन्द साहीलाई आफ्नो साथमा लिएर गएकी थिइन्। पथरी गाविस ३ का स्थानीय वासिन्दा १९ वर्षीय विनोद तामाङका अनुसार चन्द्रलाई बाहुनी गाविस निवासी नेकपा माओवादीका अनन्त राजवंशीको कमान्डरमा शनिश्चरेमा मुखमा पट्टी बांधेर हिँडाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री