0000-00-00 - incident - Morang district ००००-००-०० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-18408 अभिलेखालय सि. नं.: NCA-18408

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7547
  • अ. नं.130
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:3
  • टोलको नाम:गिदनिया
  • पीडित विवरण
  • पीडितको नाम:शिवनारायण माझी
  • जन्म मिति:
  • साल:2019
  • महिना:06
  • गते:06
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस सदस्य
  • बाबुको नामटुङनलाल माझी
  • आमाको नाम:गुडरीदेवी माझी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमारी माझी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तेतरीया गावीस-४ निवासी नेपाली कांग्रेसका कार्यकर्ता ४२ वर्षीय शिवनारायण माझी २०६१ साउन ३१ गते सोही गाविसको गिदनीया चोकमा चिया पिइरहेको बेला माओवादीका लडाकु समूहले प्रतिकार समितिका अध्यक्ष तथा गावीसका पुर्व अध्यक्षलाई गोली हानी हत्या गर्ने उदेश्य राखेर गोली प्रहार गर्दा पीडितलाई लागेर सोही घटनास्थलै मृत्यु भयो। घटनास्थलमा मोटरसाईकलमा ६ जना माओवादी लडाकु आएका थिए। घटनापछि स्थानीयवासीको प्रतिकारमा १ जना माओवादी लडाकुको मृत्यु भयो। अन्य ५ जना लडाकु भाग्न सफल भए। सो घटनामा ४ सर्वसाधारण गोली लागी घाइते भए। पिडित र माओवादी लडाकुको लास प्रहरीले विराटनगर पोष्टमार्टम गरी पीडितको लास आफन्तले सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री