0000-00-00 - incident - Kavre district ००००-००-०० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-18401 अभिलेखालय सि. नं.: NCA-18401

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६५
  • पीडितको नाम र थर:छत्रराज गिरी
  • ठेगाना:काभ्रेपलाञ्चोक जिल्ला कात्तिके देउराली गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काभ्रेपलाञ्चोक जिल्ला कात्तिके देउराली गाविस वडा नं.- ७ का छत्रराजगिरीको घर तथा पसल नेकपा (माओवादी) ले लुटपाट गर्नुका साथै सम्पूर्ण परिवारलाई बिस्थापित बनाएकोले आफ्नो घरमा वस्न सक्ने वातावरण सृजना गरी क्षतिपूर्ति दिलाई पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निज विगतमा नेकपा (माओवादी) बाट बिस्थापित भएको देखिएको, निजकोरु. ३,२०,०००/- बराबरको सम्पत्तिक्षतिभएको भनी जिल्ला प्रशासन कार्यालयले मूल्याङ्कन गरेको देखिएकोले जिल्ला प्रशासन कार्यालयले गरेको सिफारिस जाचँ बभु ्क गरी क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६६/६/२१ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. ७६६ संरक्षण ९३५ मिति २०६६/७/१६ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री