0000-00-00 - incident - Kathmandu district ००००-००-०० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-18390 अभिलेखालय सि. नं.: NCA-18390

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९७
  • पीडितको नाम र थर:२ वर्षदेखि ८४ वर्षसम्मका ५८ जना व्यक्तिहरू
  • ठेगाना:रत्नपार्क
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:माओवादीको हत्या र हिंसाका कारण बिस्थापित भई रत्नपाकर्मा अस्थायी रूपमा बसरिहेका व्यक्तिहरूमाथि प्रहरीले हस्तक्षेप गरी २ वर्षदेखि ८४ वषर्सम्मका ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी थुनामा राखिएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:बिस्थापित पीडितको मानवअधिकार संरक्षण ार्थ यथाशीघ्र आवश्यक पहल गर्न, प्रहरीहस्तक्षेपभईसामानहरू जफल गरिएको हुँदा ती सामानहरू फिर्ता गर्न र सो कारबाहीमा संलग्न प्रहरीलाई आवश्यक कारबाही गर्न, गर्न लगाउन, नेपाल अधरिाज्यको संविधान, श्री ५ को सरकारद्वारा मिति २०६२/११/२९ मा जारी आन्तरिक रूपमा बिस्थापितसम्बन्धी नीति २०६२ र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन का आधारमा अवलमि्ब आवश्यक व्यवस्था गर्न सिफारिस गरिएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*आयोगको च. नं. २५५८ मिति २०६२/२/३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगबाट भएको अनगुमनको विश्लेषणका आधारमा आवश्यक कारबाही गर्न सिफारिस गरी पठाइएको, आयोगको च. नं. १८२५ मिति २०६२/१२/१० मा गृह मन्त्रालयलाई आयोगबाट भएको अनुगमनबाटप्राप्त तथ्यको विश्लेषणका आधारमा आवश्यक कारबाही गर्न सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री