0000-00-00 - incident - Kathmandu district ००००-००-०० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-18372 अभिलेखालय सि. नं.: NCA-18372

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३६
  • पीडितको नाम र थर:भैरवनाथ गणबाट बेपत्ता पारिएका ४३ जना व्यक्तिहरू
  • ठेगाना:-
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:अर्जुनपोखरेल, थानापति गाविस वडा नं.- ९,नुवाकोट, अर्जुन महर्जन, कीर्तिपुर नपा वडा नं.- ५, सगलटोल, काठमाडौँ, अमृत कँडेल, बनेीघाट गाविस वडा नं.- २, धादिङ, अशोक सनुार (अकेला), बोर्लाब गाविस वडा नं.- ५, चण्डीथाके, गारेखा, आईते भन्ने निमानपुर् ु लामा, नाब्लेभारे गाविस वडा नं.- ९, काठमाडौँ, किरण रायमाझी, कटारी, उदयपुर, काशै ल्या पोखरेल, थानापति गाविस वडा नं.- ९, नुवाकोट, गोकलुबहादुर निरालैा, फाकफोक गाविस वडा नं.- १, ईलाम, चेतनाथ ढुङ्गाना (सी.एन.ढङ्गुाना), सिबि्गया गाविस वडा नं.- ९,सनुसरी, चन्द्रकुमार ढकाल (कुमार), पोखरीचारैी गाविस वडा नं.- ९, काभ्रेपलाञ्चोक, जालन्धर बाँस्तोला, दुधौली गाविस वडा नं.- २, सिन्धुली, डोलेश्वरर लिम्बु (चेम्जोङ्ग), पाँचथर, तारामान तामाङ, खहरेपागँ ु गाविस वडा नं.- ३, काभ्रेपलाञ्चोक, तेजमान विश्वकर्मा, हत्पते गाविस वडा नं.- ४, सिन्धुली, देवीराम दङ्गाल (देवराज), नाब्लभेारे गाविस वडा नं.- ८, काठमाडौँ, दीपन्े द्र पन्त, गाइर्ख रु गाविस वडा नं.- ५, गोरखा, दगुर्ा विशखं े, कटुञ्जे गाविस वडा नं.- ७,भक्तपुर, देशभक्तचापागाई,ंनेपालडाँडा गाविस वडा नं.- ७, भोजपुर, धीरेन्द्र बस्नेत, दमकनपा वडा नं.- १, झापा, निश्चल नकर्मी, महादेवस्थान गाविस वडा नं.- ५, काठमाडौँ, पदमनारायण नकर्मी, बुबम्ति गाविस वडा नं.- ३, ललितपुर, पीपल श्रेष्ठ, सीतापाइला गाविस वडा नं.- २, काठमाडौँ, पुष्पराज बस्नेत, दमक नपा वडा नं.- १, झापा, बाबकुाजी श्रेष्ठ, पाँचखाल गाविस वडा नं.- ९, तीनपिप्ले, काभ्रेपलाञ्चोक, बुद्धि लामा, मादरकुँडारी गाविस वडा नं.- ३, काभ्रेपलाञ्चोक, भवनाथ धमला, बेि तनी गाविस, ओखलढबुग,भीमगिरी, फूलबारी बी गाऊ,ँ धनगढी, भीमराज महर्जन, गाबे ग् बु गाविस वडा नं.- ३, काठमाडौँ, माधव अधिकारी, मापार्क गाविस वडा नं.- ७, धादिङ, राजेन्द्र माली, ठचे ो गाविस वडा नं.- ३, ललितपुर, रामचन्द्र काफ्ले, डाँडीगुरासँे गाविस वडा नं.- ५,सिन्धुली, रूपक अधिकारी, पिठवुा गाविस वडा नं.- ९, चितवन, रनेकुादलुाल, तीनथाना गाविस वडा नं.- ५, काठमाडाँ,ै रेवकला (कला) तिवारी, सिसर्केाटे गाविस वडा नं.- ७, स्याङ्जा, लीलाबहादुर पाण्डे, गजरुी गाविस वडा नं.- २, धादिङ, लीलाराज आचार्य, त्रियुगा नपा वडा नं.- १, बोक्से, खरदारटाले , उदयपुर, सुचन्े द्र श्रेष्ठ, सतुङ्गल गाविस वडा नं.- ९, काठमाडौँ, सदु र्शन रिजाल, शान्तिराम भट्टराई, बैगनुधरुा गाविस,झापा, हीराबहादुर रोक्का, ककनी गाविस वडा नं.- ५, नवुाकोट, हीराबहादुर सारु, दाङ, हेमनारायण श्रेष्ठ, गाम्नाब्टार गाविस वडा नं.- ६, ओखलढुङ्गा, ज्ञानेन्द्र त्रिपाठी, रत्ननगर नपा वडा नं.- १३, चितवन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:भैरवनाथ गण र युद्धभैरव गणबाट सुरक्षाकर्मीले पक्राउ गरी कम्तीमा पनि माथि उल्लखिित ४३ जनालाई बेपत्ताको अवस्थामा राखेको देखिएकोले निजहरूको स्थिति सार्वजनिक गरी कानुनी प्रक्रियामा लैजान तथा लामो समयसम्म व्यक्तिलाई गैरकानुनी रूपमा बेपत्ताको अवस्थामा राख्ने कार्यमा जिम्मेवार देखिएका तत्कालीन कर्णेल राजु बस्नेत, मेजरहरू पदमसिहं खत्री, राजाराम के. सी., विवेक बिष्ट, हरेन्द्रबहादुर सिहं, क्याप्टेन ईन्दिवर राणा र सागर के.सी., लेफ्टिनेण्टहरू जगन्नाथ खडक, राजेन्द्र बागेटी, हरिबोल के. सी. र रामहरि विष्ट, हवल्दारहरू खड्गबहादुर महत, मीननाथ पन्त, दिनशे पौडेल, केशव ढकाल, जमदारहरू धनवीर खत्री, वण्ेाुगोपाल श्रेष्ठ, लालबहादुर चन्द, रणबहादुरबुढाथोकीर शबक्रबस्नते,नायकहरू सूर्य के. सी. र गिरिराज घिमिरे तथा सिपाहीहरू शिवकिरण के. संी., विनोद थापा, अर्जुन सापकोटा, हरिशरण खडक, कुलप्रसाद बन्जारा, बाबुराम परियार, तत्कालीन प्रधानसेनापति, नेपाली सेनाको १० नं. बाहिनीका तत्कालीन बाहिनीपति र तत्कालीन यद्धुभैरवगणका जिम्मेवार सैनिक अधिकारीहरूसमेतमाथि प्रचलित कानुनबमोजिम कारबाही तत्काल अगाडि बढाउन नेपाल सरकारलाई लेखी पठाउने राष्ट्रिय मानवअधिकार आयोग (उजुरीकारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम ३० तथा सर्वोच्च अदालतको २०६४/२/१८ कोराजेन्द्र ढकालसमेत विरुद्ध नेपाल सरकारसमेत भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा भएको आदेश बमोजिम पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- का दरले अन्तरिम राहत प्रदान गर्नलेखी पठाउने बेपत्ता परिवारले भोग्नु परेको पीडा र उनीहरूको अवस्थासमेतलाई मध्यनजर राखी शैक्षिक, रोजगारीलगायत परिपूरणको विषयमा उपयुक्त राहत कार्यक्रम तजर्मुा गरी लागू गर्न नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनी मिति २०६६/५/२६ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. भै.यु, सरंक्षण/वे.ई १९८ मिति २०६६/५/२८ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्र. म.म.का.लाई सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री