0000-00-00 - incident - Kaski district ००००-००-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-18335 अभिलेखालय सि. नं.: NCA-18335

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9931
  • अ. नं.6
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:1
  • टोलको नाम:सिमपानी
  • पीडित विवरण
  • पीडितको नाम:खड्गबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:16
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:4
  • टोल:ठाँटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:8
  • टोल:शिशुवा
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगमबहादुर तामाङ
  • आमाको नाम:कुन्ति तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुकमाया तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लेखनाथ नपा-८ शिशुवा
  • मिति 2062-09-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल लेखनाथ नपा-८ शिशुवामा डेरामा बसेका छन्।
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र छाउनी अस्पताल
  • उपचार मिति 2062-09-09
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • समय-समयमा औषधि उपचार गरिरहनु पर्ने र धेरै हिड्न नहुने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ल्वाङघलेल गाविस-४ निवासी ३७ वर्षीय खड्गबहादुर तामाङलाई बागलुङबाट पोखरातर्फ आउदै गरेको माइक्रो बसमा चढी पोखरा आउने क्रममा पोखरा उमनपा-१ सिमपानीस्थित सुरक्षा चेकजाँच पोष्टमा खटिएका सेनाले ०६२ पुस पुस ९ गते गोली हानी घाईते बनाए। उनको पश्चिमाञचल क्षेत्रीय अस्पताल र छाउनी अस्पतालमा उपचार भयो। पिठ्यूमा गोली लागेका पीडित तामाङको हाल दुवै खुट्टा नचल्ने हुँदा हिड्डुल गर्न समस्या छ। माओवादीको आशंकामा सेनाले गोली प्रहार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री