0000-00-00 - incident - Kaski district ००००-००-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-18336 अभिलेखालय सि. नं.: NCA-18336

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.419
  • अ. नं.2
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोलको नाम:नागढुङगा
  • पीडित विवरण
  • पीडितको नाम:गणेशमान पालिखे
  • जन्म मिति:
  • साल:1999
  • महिना:01
  • गते:22
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोल:नागढुङगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोल:नागढुङगा
  • लिङ्ग:पुरुष
  • थर:पालिखे
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामजनप्रिय बहुमुखी क्याम्पस
  • पद:क्याम्पस प्रमुख
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदयाशंकर पालिखे
  • आमाको नाम:दिलमाय पालिखे
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा पालिखे
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्मिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-९ निवासी जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख ६३ वर्षीय गणेशमान पालिखेलाई चन्दा नदिएको आरोपमा ०६२ जेठ वैशाख २९ गते नेकपा माओवादीले घरको गेटमै गोली हानी हत्या गरे। घटनामा पालिखेको अङ्गरक्षक दुई प्रहरीको समेत मृत्यु भएको थियो। उनले क्याम्पसको कर्मचारीलाई तलव दिन नसकेको बेला माओवादीलाई चन्दा दिन नसक्ने बताएका थिए। यसअघि क्याम्पसमा आगजनी गर्न दुई जना मट्टीतेल लिएर गएको पार्टी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। घटना अघि उनलाई साथी भाईहरुले भाग्नलाई सुझाव दिए पनि उनी मर्न परे यही मर्छु भनी आफ्नो सेवामा लागिरहेको बेला ज्यान मार्ने धम्की आएको थियो र प्रशासनले दुईजना प्रहरीले ३ महिना सुरक्षाकर्मी खटाई उनलाई सुरक्षा दिएका थिए। उनको घरपरिवारमा व्यवसाय जागिर नभएकोले बैङकको ऋणका कारण विस्थापित हुनु पर्ने अवस्था भएको ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री