0000-00-00 - incident - Kanchanpur district ००००-००-०० - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-18332 अभिलेखालय सि. नं.: NCA-18332

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९२
  • पीडितको नाम र थर:महेशप्रसाद पन्त, करिणसिंह क्षेत्री, नरबहादुर धामी
  • ठेगाना:जनज्योति क्याम्पस, कञ्चनपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जनज्योति क्याम्पस कञ्चनपुरमा अनरेास्ववियुको केन्द्रीय कार्यक्रममा प्रहरी हस्तक्षपे हुँदा महेशप्रसाद पन्त, करिणसिंह क्षेत्री र नरबहादुर धामी घाइते भएको घटनासम्बन्धमा आयोगबाट अनुसन्धान/अनगुमन
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:उक्त घटनामा घाइते भएका बरिामीहरूको औषधोपचारलगायतमा लागेको सम्पूर्ण खर्च राज्यको तर्फबाट व्यवस्था गर्न, घाइतेहरूलाई मानसिक सन्त्राससमेत देखाई गोली प्रहारगरिएकोप्रत्यके घाइतलेाई रु.५०,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको सम्बन्धमा दोषीलाई कारबाही गर्न, क्याम्पस विद्यालयलगायतका सम्पूर्ण शैक्षिकसंस्थामा सुरक्षाकर्मीको हस्तक्षेप बन्द गरी शक्षिा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा राख्ने वातावरण मलिाउन तथा कथंकदाचतिसुरक्षाकर्मीशक्षिण संस्थामा प्रवेश गर्नै पर्ने अवस्था आएमा पनि सम्बन्धित शैक्षिक संस्थाको प्रशासनको अनमुतिबिनाप्रवेशगर्ननपाउने व्यवस्था गर्न सिफारिस गर्ने निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. २२९४ मिति २०६२/२/१८ मा प्र. म.म.का.लाई सिफारिस गरिएको सम्बन्धमा
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री